Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभामा सात विधेयक टेबुल,अर्को बैठक भदौ ३० गते शनिबार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २९ भदौ (रासस) : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा मौलिक हकसम्बन्धी सात विधेयक टेबुल भएको छ ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘जनस्वास्थ्य विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ र ‘भूमिसम्बन्धी (साताँै संशोधन) विधेयक, २०७५’ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले टेबुल गर्नुभएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते शनिबार १ बजे बस्ने जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan