Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार कुटपिट गर्नेलाई कारवाही गर्न माग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan

गुलरिया, २९भदौ(रासस)ः थारु पत्रकार संघ बर्दियाका अध्यक्ष तथा ‘अख्बारी’ पाक्षिक पत्रिकाका शरम चौधरीमाथि कुटपिट भएको छ । बिहीबार साँझ गुलरियाबाट घर फर्किरहनुभएका उहाँलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा तीन जनाको समूहा रहेका व्यक्तिले कुटपिट गरी घाइते बनाएका हुन् ।

उक्त घटनाको नेपाल पत्रकार महासङ्घ, थारु पत्रकार संघ, प्रेस सेन्टर नेपाल र प्रेस चौतारीले प्रेस विज्ञप्ति प्रकाशन गरी घाइतेको उपचार र आक्रमणकारीबाट फुटेको क्यामराको क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नाका सार्थ घटनामा संलग्नलाई कारवही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan