Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईजीपी सर्बेन्द्र खनाललाई भेटे पछि निर्मलाका बुबा आमा आश्वस्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३१ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाललाई भेटे पछि निर्मला पन्तका बुबा आमाले आशा जगाएकाछन् ।

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्याय माग गर्दै राजधानीमा रहेका आमा बुबाले आज प्रहरी हेड क्वाटर नक्सालमा आईजीपी सर्बेन्द्र खनाललाई भेटेका हुन् ।

काठमाडौंको माइतिघर मण्डलामा निर्मलाका निम्ति न्याय अभियान अन्तरगत प्रदर्शनका क्रममा न्याय हराउने चिन्ता ब्यक्त गरेका बुबा आमाले आज आईजीपी सर्बेन्द्र खनाललाई भेटे पछि न्याय पाउने आशा जागेको बताएका छन् ।  
 
अन्य समाचारका लागि

निर्मला बलात्कार र हत्या प्रकरण: पक्राउ नगरिएको भन्दै संसद अवरुद्ध (पढ्नुहोस् थप पन्ध्र समाचार)

नेपाल प्रहरी आईजीपी खनाल आक्रमक ! आँखामा पट्टि बाँधेका छौं की ? कानमा तेल हालेका छौं ?

निर्मला बलात्कार–हत्या प्रकरण: डिआईजी बस्न्यातको नेतृत्वमा अर्को अनुसन्धान 

सुरक्षा सम्यन्त्रमा 'अव्वल सर्वेन्द्र'

निर्मला पन्तकी आमा बुबाले घटना अनुसन्धानमा प्रशासनले आलटाल गरेको गुनासो पाखे लगत्तै खनालले जुनसुकै अवस्थामा पनि न्याय दिलाउने बताएका थिए । उनको यो भनाईसँगै निर्मला पन्तकी आमा बुबा न्याय पाउनेमा आश्वस्त भएकाछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan