Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक तुलसीको ‘मेरो देश’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । राष्टियता बोकेको गीत मेरो देशको म्युजिक भिडियो सार्बजनिक भएको छ  ।गायक तुलसी सिवाकोटीले स्वर भरेको गीतलाई प्रविन प्रोले संगीत भरेका छन् । रोजी राईले गीतलाई लेखेका हुन् ।

यस्तै गीतलाई एरेन्ज भने निरज श्रेष्ठले एरेन्ज गरेका छन् । सिवाकोटी बिदेशी भुमीमा बसेर नि गीत संगीत क्षेत्रमा सक्रिय गायक हुन् ।

रितिसा एल्बममा समाबेश गीत मेरो देशकोको म्युजीक भिडीयोमा राष्ट प्रेम देखाईएको छ । सार्बजनिक गीतलाई निर्देशन, छायांकन र सम्पादन गंगा राम सापकोटाले गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan