Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोकदोहोरी क्षेत्रकै अहिले सम्मकै वियोगान्त दोहोरी गीत ” कात्रो” भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

सुजन म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक पदम संगीत क्षेत्रीको वियोगान्त मार्मिक गीत गायक पदम संगीत क्षेत्री र गायिका प्रतिक्षा ढकालको स्वरमा रहेको वियोगान्त प्रेम कथामा आधारित गीत ” कात्रो ” बोलको भिडियो बजारमा आएको छ ।

भावनात्मक प्रेमको अभावमा भौतारिएका प्रेमी जोडीको कथा गीतमा रहेको छ । पदम संगीत क्षेत्री र चिरञ्जिबी खड्काको मार्मिक शब्द मा पदम संगीत क्षेत्रीको मौलिक लय सिर्जना रहेको छ । कृष्ण शर्माको छायाँकन , हुम गैरेको सम्पादन तथा पदम संगीत क्षेत्री को निर्देशन रहेको छ । गीतको भाव अनुसारको भावुक अभिनय मुना क्षेत्री र सौरभ आशिकी को रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan