Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मौसम र रेजिनाको आवाजमा ‘थोरै माया ’ सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौँ । गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ सार्बजनिक भएको छ ।

आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन्। भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।

प्रेमका गहन शब्द लाई ओम छिनालले गरेका छन भने उनकै लय सिर्जना समेत रहेको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन ।

अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले सञ्चिता शाही र एम वि गुरुङको मनै छुने अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan