Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका शान्ति श्री र गायक सिरिशको ‘घरको याद’ बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल ,काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा  एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि प्रियसी म्युजिक प्रालीको  प्रस्तुतिमा सिरिश गुरुङको मार्मिक लोकदोहोरी गीत  ‘घरको याद’ बजारमा ल्याएको छ ।

चर्चित गायिका शान्ति श्री परियार को आवाजमा बजारमा आएको गीतले केहि समयमा नै ब्यापाक चर्चा कमाउन सफल भएको छ । उक्त गीतमा शब्द विरेन्द्र ढकाल को रहेको छ भने लय सिर्जना बद्रि पाठकको रहेको छ ।

बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई मुकेश हुमागाईँको छायाँकन, अविनास डिसीको सम्पादन तथा चर्चित मोडल सारिका केसी र सिरिश गुरुङको अभिनय देख्न सकिन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan