Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा” (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको  लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ । 

दु:खद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ।

आफनी प्रेमीकाले धोका दिदा हुने पिडालाई गीतमा समेटिएको छ । राजिव सिंह जिसीको शब्द तथा सन्जय श्रीपालीको मौलिक लय सिर्जना गीतमा रहेको छ । 

कुशल भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन, हरिश महराको छायाँकन, दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र राजिब सिंह जिसीको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan