Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धान व्यापारी लुटियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan

महोत्तरी,२ असोज । एक हतियारधारी समुहले महोत्तरीका विनोद चौधरीको साथबाट ५ लाख रुपैयाँ लुटेको छ ।

गौशाला नगरपालिका १० स्थित सेलर मिलबाट धान बेचेर फर्कने क्रममा  उनलाई मोटरसाईकलबाट पिछा गर्दै आएका ३ जनाले गौशाला र बटौआको बीचमा पर्ने मडाहा खोलामा लुटपाट गरेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan