Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सहकार्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असोज । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिने सहमति भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका चिफ मार्केटिङ्ग अफिसर रञ्जन खड्काले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वस्थ मानिसले आर्थिक उपार्जन र सक्रिय व्यवसायिक  जीवन जीउने भएकोले नेपाल मेडिसिटी अस्पतालले बैंकहरुसंग सहकार्यको पहल गरेको बताउनुभयो ।

नेपाल मेडिसिटी अस्पतालले नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

सेञ्चुरी बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सहकार्य

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan