Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माइतिघरमा फहरियो एक सय फिट लामो पोलमा आठ किलो वजन भएको नेपालको बिशाल झण्डा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ भदौ । संबिधान दिवसका अबसरमा काठमाडौंको माईतिघरमा नेपालको बिशाल झण्डा फहराईएको छ ।

युवा संघ नेपाल, वाइसील नेपाल, देशभक्त यूवा समाज लगायतको अग्रसरतामा माईतीघरमा बिशाल झण्डा फहराईएको हो ।

यसअघि पनि उक्त स्थानमा नेपालको झण्डा राखिने गरिएकोमा अहिले भने व्यवस्थित तवरले एक सय फिट लामो पोल व्यवस्थापन गर्दे बिशाल झण्डा राखिएको हो ।

उक्त झण्डा नेपाली देशभक्त यूवा समाजले निर्माण गरेको हो । करिब आठ किलो वजन रहेको उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan