Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक रोशनको मौलिक दशैँ तिहार गीत 'आयो फेरी दशैँ र तिहार' (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । याक ईन्टरटेन्टमेन्टको प्रस्तुति पछिल्लो युवा पुस्ताका लोकप्रिय  गायक रोशन कुताल क्षेत्रीको  आवाजमा रहेको गीत”आयो फेरी दशैँ र तिहार”  गीतको मार्मिक  भिडियो सार्वजनिक भएको छ ।

लाखौँ परदेशी युवाको पिडालाई गीतमा समेटिएको छ । चाडपर्वमा आफनो सन्तान नहुदाँको पिडालाई गीतमा समेटिएको छ ।

रोशन कुताल क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा  रोशन कुताल क्षेत्रीको स्यमको आवाज रहेको छ ।

शम्भु चालिसेको निर्देशन तथा छायांकन तथा  रबिन बिक र रमेश रसाईलीको  सम्पादन रहेको छ । गीतको मर्म अनुसार नै भिडियो निमाण गरिएको छ ।

गीतमा  रामचन्द्र अधिकारि,माधवा खनाल,बाबुराम शर्मा,रमेश रसाईली,निस्मा राई,र बाल कलाकार शाक्या चालिसे को निकै भावनात्मक अभिनय रहेको छ  ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan