Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपत्यका बाहिर शेयर बजारको शिक्षा दिँदै लगानीकर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असोज । नेपाल पूँजीबजार लगानीकर्ता सङ्घले उपत्यका बाहिर शेयर बजारको शिक्षा दिने र लगानीकर्ताको शेयर बजारमा पहुँच पु¥याउने अभियान अन्तर्गत बुधवार मकवानपुरको हेटौंडामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले शेयर सम्बन्धी विभिन्न पक्षहरु र लगानीकर्ता सङ्घका बारेमा विशेष जिज्ञासा राखेका थिए ।

सो अवसरमा सङ्घका तर्फबाट प्रदेश नम्बर ३ का संयोजक गोकर्ण बहादुर कार्कीले नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ र यसको औचित्य तथा विधानको बारेमा प्रष्ट पारेका थिए ।

थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

उपत्यका बाहिर शेयर बजारको शिक्षा दिँदै लगानीकर्ता

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan