Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सलमान सबैभन्दा अगाडि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १० बुधबार |
newsabhiyan
newsabhiyan

 

कुनै जमानामा बलिउडका तीन खान सलमान, शाहरूख र आमिर खानसंग फिल्ममा काम गरिसकेकी अभिनेत्री कैटरीना कैफ दबंग स्टार सलमान खानलाई शाहरूख र आमिरको तुलनामा उत्कृष्ट अभिनेता मान्छिन् ।

फिल्म इन्डस्ट्रीमा उनलाई स्थापित गर्ने श्रेय सलमानलाई दिने गरिन्छ । दुईले एकसाथ फिल्म ुमैंने प्यार क्यों कियाु, ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा काम गरेका छन् ।

करण जौहरको प्रसिद्ध शो ‘कफी विद् करण’ मा कैटरीनाले तीन खानको अभिनय क्षमताको तुलना गर्नु पर्ने प्रश्नमा उनले भनिन्, सलमान सबैभन्दा अगाडि ।

 कैटरीना सलमानसँग फेरि एकपटक फिल्म ‘भारत’ मा काम गरिरहेकी छन् ।  यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan