Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्याक्स मनीसंगको लेनदेन सम्वन्धी बिवादमा हिमायल बैंक कै कमजोरी, राष्ट्र बैंकले मागेको आवश्यक कागाजत दिन सकेन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १६ असोज । मलेसियन रेमिटेन्स कम्पनी म्याक्स मनीसंगको कारोवार सम्वन्धी बिवादमा हिमालयन बैंक कै कमजोरी रहेको आशंका गरिएको छ ।

पछिल्लो समय दुुई कम्पनीबिच झण्डै तीन अर्ब रुपैयाँ बराबरको रेमिटेन्स कारोवार सम्वन्धी बिवाद बढेपछि नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको स्थलगत निरीक्षण गर्दे पछिल्ला केही बर्षको रेमिटेन्स कारोवार सम्वन्धी बिस्तृत बिवरण माग गरेको थियो ।

तर, अहिलेसम्म पनि हिमालयन बैंकले राष्ट्र बैैंकले माग गरेको फाईल मध्ये आंशिक मात्र बुुझाएर बाँकी फाईला बुुझाउन सकेको छैन । यो अवस्थामा रकम लेनदेन सम्वन्धी बिवादमा हिमालयन बैंक स्वंमको कमजोरी रहेको आशंका उत्पन्न भएको श्रोतले बताएको छ ।

नेपालका आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने सम्झौता गरेको म्याक्स मनीले मलेसियामा रकम संकलन गरेर उक्त रकम नेपालमा नपठाएको आरोप हिमालयनको रहेको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

म्याक्स मनीसंगको लेनदेन सम्वन्धी बिवादमा हिमायल बैंक कै कमजोरी, राष्ट्र बैंकले मागेको आवश्यक कागाजत दिन सकेन

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan