Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाना पाटेकर माथि सेक्सुअल ह्यारेसमेन्टको गम्भिर आरोप । (भिडियो रिपोर्ट )

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १९ असोज । आशिक बनाया आपने बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि गम्भिर आरोप लगाएकी छिन ।

१० बर्ष अघि  हर्न ओके प्लिज भन्ने चलचित्रको गीतको  छायाँकनको बेलामा नानाले सेक्सुयली  रुपले अभद्र व्यबहार गरे भन्ने आरोप अभिनेत्रिले लगाएकी छिन । 

१० बर्ष अघिको घटना अहिले आएर भाईरल भइरहेको छ । आरोपको खन्डन गर्दै नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन । घटनाले के के रुप लिदै छ आउनुस् जानौ भिडियो रिपोर्टमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan