Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका सविनाको नँया गित ‘छोरी नम्बर वन’ को म्युजिक भिडियो छायांकन सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २० शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका सविना श्रेष्ठको ‘छोरी नम्बर वन’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गम्भिर बिष्टको कोरियोग्रफि र निर्देशनमा रहेको म्युजिक भिडियोको सुटिङ सम्पन्न भएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो क्रममा रहेकी गायिका श्रेष्ठको यो चौथों गीत रहेको छ । गीतसंगीतमा निकै रुचि राख्ने गायिका श्रेष्ठलाई श्रीमानको पनि उत्तिकै सहयोग बताइन्छ ।  कलाकारिता तथा कलाकारहरुलाई औंधी माया गर्ने उनका श्रीमान एसपी हुन् लोकेन्द्र श्रेष्ठ हुन् ।

गीतका रचनाकार राजु बाबु श्रेष्ठ हुन् भने कम्पोजर हरि कर्मचार्य हुन्। भिडियोमा नायिका निश्मा घिमिरे र सुरेन्द्र बसेलको फिचरिङ रहेको छ ।

भिडियोको छायांकन अजय रेग्मी गरेका हुन् । भिडियो केहि दिनपछि सार्वजनिक गरिने बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan