Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक हेमराजको ‘फुच्ची मायाले’ बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २१ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चर्चित सुदूरपश्चिमेली गायक हेमराज थापा को नयाँ पप गीतको भिडियो बजारमा आएको छ । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।

 हेमराज थापा बावुराजाको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बडुको रहेको छ ।

प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन, विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमराज थापा बाबु राजा र चन्दा दाहालको फिचरिङ रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan