Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित गायिका सहिमा र डेविडको 'सलल बगेको पानी' सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । चर्चित तथा ब्यस्त गायिकाको सुचिमा परेकी भर्सटाइल गायिका सहिमा श्रेष्ठ पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक डेबिड शंकरको नया गित “सलल बगेको पानि” को म्युजिक भिडियो सार्बजनिक भएको छ l

गायिका सहिमा र डेविडको युगल स्वर रहेको सार्वजनिक गीतमा सुमन बैरागी पण्डितका शब्द रहेको छ भने चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ ।

चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीतमा राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ l

म्युजिक भिडियोमा नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली मोडल बिनोद न्यौपानेको दमदार अभिनय रहेको छ ।

जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan