Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नो प्रोब्लम भन्दै आयो ‘क्यारेंग ग्यांग ३’ को गीत (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली चलचित्रको सिक्वेल बन्ने क्रम बढी नै रहेको छ । यसै क्रममा चलचित्र ‘क्यारेंग ग्यांग ३’ को पनि निर्माण सकिएको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्रको गीत सार्बजनिक गरिएको छ । गीत सार्बजनिक संगै चलचित्रको प्रचार प्रसार पनि सुरु भएको छ ।

नो प्रोब्लम बोलको सार्बजनिक गीतमा स्वर संगीत सानु खतिवडाको रहेको छ भने शब्द राजु लामाको रहेको छ । चलचित्र लाइ राजु लामाले निर्माण तथा निर्देशन गरेका हुन् ।

जीवन पराजुलीले छायांकन गरेको चलचित्रलाइ प्रदिप दाहालले सम्पादन गरेका छन् । चलचित्रमा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ ।

व्हाइट पिगन इन्टरटेनमेन्टको अफिसियल च्यानल मार्फत गीत सार्बजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan