Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका चन्द्रकला कंवरको दशैँ तिहारको कोशेली ‘गरीबको दशैं तिहार ’ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । पछिल्लो समयकी  चर्चित गायिक चन्द्रकला कंवर , गायक गणेश बावु विक र लक्ष्मी मगरको आवाजमा पुजा डिजिटल म्युजिक प्रालीबाट यमरको लोक दोहोरि गीत मुखमा ‘गरीबको दशैं तिहार ‘ गीतको भिडियो  सार्बजनिक भएको छ ।

धन कमाउनको लागी मुग्लान गएको परदेशीको विरहको भावहरु गीतमा रहेको छ । यगराज  कंवर र भावना थापाको शब्द टपक्क टिपेर यगराज कंवरले मिठो लय भरेका छन् ।

भिडियोमा मोडल साया भण्डारी, यमराज कंवर र देवी कुमारी बस्नेतको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छाँयाकन, अनिल विष्ट प्युठानीको सम्पादन, विशाल बैरागीको निर्देशनमा भिडियो तयार गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan