Monday 18th of February | २०७५ फाल्गुण ६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेलिना र गोविन्दको 'आना र सुक्का' सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २३ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको 'आना र सुक्का' बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ।

राम जन सुब्बाको शब्द समावेशउक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचरिङ छन्।

भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan