Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक राजचाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २३ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायक तथा निदेंशक राजचाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुदैछु विरानो परदेशमा’ बोलको गीतसङ्गस नेपालले यूट्युबमार्फत सार्वजनिक गरेको हो । 

गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छिन् ।

परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भावबोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावतीको अभिनय रहेको छ ।

लाकुरी भञ्ज्याङ लगायत काठमाडौं उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिए ।

म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन देवजंगथापाले गरेका हुन भने ड्रोनमा मेघराज मगरातीले साथ दिएका छन् । ग्रेस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan