Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किरण लिम्बुको तिमी बिना सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २३ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गीतकार किरण टी लिम्बु ‘तिमी बिना‘’ भन्दै स्रोता र दर्शकमाझ आएका छन् । उनको भावनाको फूलहरु २ एल्बममा रहेको गीतको भिडियोमा उनी यसो भन्दै आएका हुन् । रेवत राई र दीपा लामाको स्वर रहेको गीतमा ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।

जनमजय साङपाङ राई र प्रिया लिम्बुलाई फिचरिङ गरिएको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायाँकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् । सुमधुर गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीत लेखनमा आफूलाई अब्बलरुपमा प्रस्तुत गर्दै आएका किरणले आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि स्रोतारदर्शकको माया पाउँनेमा आफू आशावादी रहेको बताए । किरण टी लिम्बुका केही चलचित्रमा पनि गीत रहेका छन् भने उनको यो छैटौ भिडियो हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan