Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआईबिएल क्यापिटको छैठौं बार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २३ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ असोज । एनआईबिएल एस क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार २३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट १५ प्रतिसत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त अवसरमा कम्पनीले रक्तादान कार्यक्रम समेत सम्पन्न गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan