Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झोलुङ्गे पुल तर्दै बटुवा ...

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

उत्तरी धादिङको लापास्थित भुम्लाखोलाको झोलुङ्गे पुल तर्दै बटुवा । भूकम्पपछि मर्मत गरिएको भए पनि पहिरो लडेर झोलुङ्गे पुल क्षति पुगेपछि रकम अभावमा मर्मत हुन नसक्दा गाउँबासी यो पुलबाट दैनिक आवत जावत गर्छन् । हरेक दिन बालबालिका यही पुलबाट विद्यालय आवत जावत गर्न बाध्य छन् । तस्बिर : सीताराम अधिकारी, धादिङ, रासस

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan