Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थोरै अंक आएपछि बिद्यार्थीको ढाडमा लाठी र कुच्चोको निल डाम, बिद्यार्थीले मच्चाए हंगामा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । बिद्यार्थीहरुको बीचमा एउटा प्ले कार्ड देखा पर्छ । ‘उत्तरपुस्तीकाको इ र कुच्चोको निल डाम दुबै चेक गरिदेउ’ । यो घटना पोखराको हो ।

पोखरा आसपासका विद्यालयहरुका विद्यार्थीको नतिजा गलत आएको र राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको भन्दै राष्ट्रिय परिक्षा बोर्डको पोखरास्थित कार्यालयमा प्रर्दशन सहित विरोध गरेका छन् ।

विद्यार्थीहरुले आफुहरुले परिक्षामा राम्रो गरेपनि बोर्डको लापरबाहीका कारण नतिजा अप्रत्याशित आएको जनाएका छन् ।

उनीहरुले आफुहरुको उत्तरपुस्तिका पुनः परिक्षणको माग गरेका छन् । उनीहरुले आफ्नो माग पुरा गर्न दुई दिनको अल्टिमेटम दिएका छन् ।

विद्यार्थीहरुले बोर्डले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको, मानशिक तनाव दिएकोले यसको क्षतिपुर्तीको माग पनि गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan