Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको लगानी अफर, ग्रामिण स्वालम्वन कोषमा रहेको ५७ करोड रुपैयाँ बैंकहरुमा राख्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले  बाणिज्य बैंकहरुलाई निक्षेप लगानीको अफर गरेको छ ।

राष्ट्र बैंकका अनुसार ग्रामिण स्वालम्वन कोषमा रहेको ५७ करोड रुपैयाँ लगानी गर्नको लागि बाँणिज्य बैंकहरुलाई अफर गरिएको हो । बुुधबार बाँणिज्य बैंकहरुको नाउँमा सुचना जारी गर्दे राष्ट्र बैंकले लगानीको अफर गरेको हो ।

अफर अनुसार लगानीको लागि छुुट्याएको रकम मध्ये छ महिने मुद्दती निक्षेपमा ३० करोड, तीन महिने मुद्दती निक्षेपमा १५ करोड तथा कल निक्षेपमा १२ करोड रुपैयाँ रहेको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

बँणिज्य बैंकहरुलाई राष्ट्र बैंकको लगानी अफर, ग्रामिण स्वालम्वन कोषमा रहेको ५७ करोड रुपैयाँ बैंकहरुमा राख्ने

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan