Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्सेमा भिनो अंकले सुधार, कारोवार रकम भने घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । आज बुुधबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से शुन्य दसमलव चार अंकले बढेर १२ सय १८ दसमलव ३३ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव १९ अंकले बढेर दुुई सय ५८ दसमलव ६८ अंकमा पुुगेको छ ।

एक सय ६२ वटा कम्पनीहरुको चार हजार पाँच सय ३२ वटा कारोवारमा आठ लाख ५६ हजार एक सय ८७ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम २२ करोड ६५ लाख २४ हजार छ सय ४७ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक र अन्य समुहको सुचक सामान्य अं्रकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । बिकास बैंक समुहको सुचक तीन दसमलव आठ अंकले घटेर १४ सय ६१ दसमलव ६७ अंकमा पुुगेकोमा ८३ लाख ९७ हजार सात सय २० रुपैयाँको सेयर कारोवार भएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्सेमा भिनो अंकले सुधार, कारोवार रकम भने घट्यो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan