Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वचालित पेस्तोल सहित एक युवक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । प्रहरीले एक जनालाई पेस्तोल सहित पक्राउ गरेको छ। पर्सा प्रहरीले मंगलवार साँझ पर्सा पर्टेर्वासुगौलि गाउँपालिका वडा नम्वर ४ वस्ने २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरेको हो।

सिभिल प्रहरीले फरदवा भलुवाही खोला नजिकै चेक गर्ने क्रममा सुगौली गाँउदेखि निचुटातिर हिडिरहेका पासवानको शरिर चेक गर्दा स्वाचालित पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै उनको साथबाट खालि म्यागजिन एक थान फेला पारेको हो। पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan