Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१० बर्षिय श्रीया बिकलाई बलत्कार गरी मारने कुसुम पौडेल यसरी गए जेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२५ असोज ।


असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो ।

असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए ।

कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी बुधबारदेखि कारागार चलान भएका छन् ।

रक्सीले टिल परेर हिडिरहेका कुशुमले श्रेयालाई देखेपछि चकलेट किन्ने पैसा दिने लोभमा बलात्कार प्रयास गरेका थिए । श्रेयाले प्रतिकार गर्न खोजेपछि उनले झाडितिर हुत्याईदिए । श्रेया हलचल गर्न नसकेपछि त्यही मौका छोपेर कुशुमले बलात्कार गरे । पछि ढुंगाले हानेर श्रेयाको हत्या गरिदिए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan