Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिथिला लघुवित्तले हकप्रद निष्कासन गर्न निवेदन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan

 काठमाडौं । मिथिला लघुवित्त वित्तिय संस्थाले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असोज २३ गते निवेदन दिएको छ ।

कम्पनीले २ बराबर १ को अनुपातमा ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan