ज्योती मगर तहल्का: स्टेजमै भयो उत्तेजक दोहोरी (भिडियो)
न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |

तनहुँ । तनहुँको शुल्का गण्डकी लायन्स महोत्सवमा ज्योती मगरले दर्शकलाई मनोरंजन मात्र दिईनन् उत्तेजक शब्दले समेत प्रहार गरिन् ।
केही दिन अघि मात्र सोनीका रोकायले दर्शकलाई उत्तेजक बनाएकी थिईने भने पछि उनको व्यवहारले आयोजक आलोचित बनेको थियो ।
फेरी ज्योती मगरले पनि स्टेजमै उत्तेजक दोहोरी गाईन् ।
आयोजकका सदस्यहरुलाई द्विअर्थी शब्द प्रयोग गरेर लाजले भुत्तुक्कै बनाएकी ज्योतीले आफूले गाएका आधा दर्जन गीत प्रस्तुत गरीन भने उनका पहिरन र प्रस्तुती यस अघिका जस्तै उत्तेजक र कामुक थिए ।