Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंकको थप चार शाखा रहित बैंकिङ्ग सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असोज । माछापुच्छ्रेबैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा चार शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्गनगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्गनगरपालिका (धितुङ्ग) मा थप चार शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

माछापुच्छ्रे बैंकको थप चार शाखा रहित बैंकिङ्ग सेवा

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan