Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्सेलाई पनि लाग्यो दशैं, सुचक बढ्दै कारोवार रकम घट्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असोज । नेप्सेलाई पनि दशैं लागेको छ । सोहीकारण आज बिहिबार नेप्से बढे पनि कारा्ेवार रकम खासै बढ्न सकेन ।

नेप्से नौ दसमलव ९५ अंकले बढेर १२ सय २८ दसमलव २८ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ३६ अंकले बढेर दुुई सय ६१ दसमलव चार अंकमा पुुगेको छ ।

एक सय ६५ कम्पनीहरुको चार हजार पाँच सय ८४ वटा कारोवारमा आठ लाख ६२ हजार तीन सय ६८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २५ करोड २२ लाख ९१ हजार पाँच सय ४० रुपैयाँ पुुगेको छ । 

१० वटा समुहको कारोवार भएकोमा होटल र उत्पादनमुुलक समुहको सुचक घटेर बाँकी आठ वटा समुहको कारोवार सुचक भने बढेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव २७ अंकले बढेर एक हजार ८३ दसमलव ४१ अंकमा पुुगेकोमा १४ करोड २६ लाख ५२ हजार रुपैयाँको सेयर कारोवार भएको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्सेलाई पनि लाग्यो दशैं, सुचक बढ्दै कारोवार रकम घट्दै

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan