सेयर–बजार : नेप्सेलाई पनि लाग्यो दशैं, सुचक बढ्दै कारोवार रकम घट्दै

काठमाडौं, २५ असोज । नेप्सेलाई पनि दशैं लागेको छ । सोहीकारण आज बिहिबार नेप्से बढे पनि कारा्ेवार रकम खासै बढ्न सकेन ।
नेप्से नौ दसमलव ९५ अंकले बढेर १२ सय २८ दसमलव २८ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ३६ अंकले बढेर दुुई सय ६१ दसमलव चार अंकमा पुुगेको छ ।
एक सय ६५ कम्पनीहरुको चार हजार पाँच सय ८४ वटा कारोवारमा आठ लाख ६२ हजार तीन सय ६८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २५ करोड २२ लाख ९१ हजार पाँच सय ४० रुपैयाँ पुुगेको छ ।
१० वटा समुहको कारोवार भएकोमा होटल र उत्पादनमुुलक समुहको सुचक घटेर बाँकी आठ वटा समुहको कारोवार सुचक भने बढेका छन् ।
बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव २७ अंकले बढेर एक हजार ८३ दसमलव ४१ अंकमा पुुगेकोमा १४ करोड २६ लाख ५२ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-
सेयर–बजार : नेप्सेलाई पनि लाग्यो दशैं, सुचक बढ्दै कारोवार रकम घट्दै