Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिदीको नाममा कलंक ! बालाई श्रीमान र हजुरबालाई ससुरा बनाएर भएको सम्पति आफ्नै नाममा ! बहिनीको बिजोग ! (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

पोखरा, २६ असोज । भनिन्छ दिदी बहिनीको नाता आमा समान हुन्छ बहिनीलाई समस्या पर्दा दिदी र दिदीलाई समस्या पर्दा बहिनीले एक अर्कालाई सहयोग गर्ने गर्छन् ।

आफ्ना बाबु आमाको मृत्यु पछि तिनै दिदीलाई आफ्नो माईती मानेर जीवन बिताउनु पर्ने हुन्छ तर विडम्बना यही दिदी बहिनीको पवित्र नातालाई सत्रुले गर्ने ब्यबहार गरिएको छ रामबजार कि दुर्गा कुँवरलाई आफ्नै दिदिीरत्न कुमारीले आफ्नै बहिनीलाई यस्तो घात गरेकी छन् ।

करौडौँको सम्पति भएकी दिदीले केहि नभएर आफनै आमाको घर जग्गामा बसेकी बैनीलाई त्यही घरबाट निकाल्न खोजेपछि एउटै कोखकी दिदीले बहिनीलाई यस्तो पिडा उपहार दिएपछि अन्यायमा परेकी दुर्गा कुवरको यो पिडाहरु सुन्नेले दुर्गा कुँवरले न्याय पाउनुपर्ने कुरा राखेका छन् ।

मिडिया सामु यो अन्यायको बिरोध गर्दै दुर्गा कुँवरलाई न्याय दिलाउन सबै लागी परेका छन् । आखिर किन गरिन एउटै कोखबाट जन्म लिएकी बैनी दुर्गा कुँवरलाई यस्तो अदालतबाट पनि पिडा पाएकी पोखराकी दुर्गा कुँवरको यो संघर्षपूर्ण जीवन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan