Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर कारोवार घट्यो, साताभर एक अर्ब ६१ करोड सेयर खरिद बिक्री

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । नेप्से परिसचुक यो साता बढेपनि सेयर कारोवार रकम भने यो साता घटेको छ ।

यो साता नेप्सेमा एक सय ६५ वटा कम्पनीहरुको २४ हजार नौ सय ८१ वटा कारोवारमा ५५ लाख २५ हजार सात सय ३२ कित्ता सेयर खरिबिक्री हुुंदा कारोवार रकम एक अर्ब ६१ करोड १२ लाख ६९ हजार एक सय २१ रुपैयाँ पुुगेको छ । कारोवार गत साताको तुुलनमा ४० प्रतिसतले कम हो । 

नेप्सेमा गत साता भने एक सय ८९ कम्पनीहरुको दुुई हजार छ सय ३६ वटा कारोवारमा ७० लाख ९१ हजार नौ सय १९ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम दुुई अर्ब ३८ करोड ६८ लाख ५७ हजार रुपैयाँ पुुगेका थियो ।

नेप्सेको नियमित कारोवार कक्ष यो साता पाँच दिन नैे खुल्ला रहेको थियो । यस मध्ये दुुई दिने अर्थात पहिलो र तेस्रो कारोवार दिन नेप्से घटेपनि तीन दिन अर्थात  दोस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो ।  

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर कारोवार घट्यो, साताभर एक अर्ब ६१ करोड सेयर खरिद बिक्री

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan