Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेट : सुनकोशी नदीमा बस खस्दा तीनको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

सिन्धुली,२६ असोज ।  विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–५, रिठ्ठे भीरमा यात्रुबाहक बस सुनकोशीमा खस्दा अहिले सम्म तीन जनाको मृत्यु भएको छ ।

अन्य पाँच जना घाइते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस रिठ्ठे भीरको सडकबाट सुनकासी नदीमा खसेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan