Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकाएक प्रचण्ड विच्किए : 'विकास निर्माणका काम छोडेर वामदेवका हुँदैन !'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको बताए ।

त्यतीमात्र होर ? प्रचण्डले भने,विकास निर्माणका काम छोडेर वामदेवका लागि उपचुनाव हुँदैन

केहि दिन सम्म वामदेव नभै भएन भन्न भ्याएका प्रचण्डले आज अर्कै कुरा गरे पछि वामदेव गुटमा खैलाबैला मच्चिएको छ । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो ।

यस्तो तयारी पहिला पनि थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेपछि दाहालले यस्तो बताएका हुन् ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले विकास निर्माण छाडेर उपचुनावमो 'लफडा'मा नलाग्ने स्पष्ट पारे ।

दाहालले केपी ओली नेतृत्वको सरकारको भने खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने पनि बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan