Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखराको जंगलभरी भेँडा च्याङ्ग्रा, चोरहरुको बिगबिगी, करले व्यवसायीको रुवाबासी (स्थलगत रिपोर्ट)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

पोखरा । रातको समय सुनसान जंगल छ एउटा च्याङ्गा आँखै अगाडी गायब भयो ।

दोर्जे लामा र उनका सहयोगीले जंगलमा यता उती हेरे, कतै फेला पारेनन् । नचिनेको ठाउँ खोज्न जाउँ भने अरु च्याङ्ग्रा पनि भाग्ने हो की भनेर कतै गएनन् ।

बिहान पोखराको सिमपानीजंगल छेउमा भेटीएका भेँडाच्याङ्ग्रा ब्यावसायी दोर्जै लामाले भने । दशैले सबैलाई छोएको छ । बिशेषत दशैमा धेरै व्यवपार हुने भनेको मासु नै हो ।

पोखरामा मुस्ताङका भेँडा च्याङ्ग्रा आईपुगेका छन् । सदाको झै टुँडिखेलमा राखिने भेँडाच्याङ्ग्रा  यो पटक भने सिमपानी देखीयाम्दीको सडक छेउ र जंगलमा देखिन्छन् ।

गत बर्षमा भेँडाच्याङ्ग्रा व्यवसायीलाई कर नलिएको महानगरले यो पटक भने प्रति गोटा दिनको १५ रुपैया लगाएको छ । यो करले व्यवसायी सन्तुष्ट छैन ।

स्थानीय सरकाले दिनका दिन कर लिन आउनु त्यो पनि धम्कीको भाषा बोलेर लिएर जाने गरेको आरोप लगाए । महानगरले लिएको करबारे उनीहरुले खोलेरै बिरोध गरे ।

मुस्ताङबाट पोखरा आउन ७ दिन लागेको बताउँदै ब्यवसायीहरुले बाटोमा भेँडा च्याङ्ग्रा हराउने गरेको बताए ।

कस्ले लान्छ पत्तो नै पाईदैन ? खोज्दा जाँदा कहि भेटिदैन एक व्यपारीले भने ।

हेरौं यो भिडियो । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan