Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालले हात पार्यो टी-२० विश्वकप क्रिकेट छनोटको ‘बी’उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २६ असोज ।  नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ ।

लगातारको वर्षाका कारण खेल हुन नसकेन पछि रन रेटका आधारमा नेपाल विजेता बनेको हो ।

 ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल पुन हुन नसके पछि नेपाल विजेता बनेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan