Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुर्जा हिमालमा हिमपहिरो: ४ नेपाली सहित नौजना बेपत्ता,खोजी कार्य जारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २७ शनिबार |
newsabhiyan


म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको नेपाली सहितको कोरियाली टोली हिमपहिरोमा परेको छ ।

७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका  ४ जना नेपाली  ५ जना कोरियन टोली हावाहुरीका कारण बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेसक्याम्पमा चलेको चर्को हावाहुरीका कारण टाँगिएका त्रिपालहरु उडाएपछि आरोही टोली बेपत्ता भएहुन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan