Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भिर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २७ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भिर रहेको छ ।


वास्तोलाको अवस्था निकै गम्भीर छ । चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको छ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्था रहेकाछन् ।

क्षमाप्रार्थीः कांग्रेस नेता बास्तोलाको अवस्थाबारे यसअघि प्रकाशित खबरका लागि क्षमाप्रार्थी छौं । बास्तोलाको अवस्था गम्भीर रहेको खबर आएपछि कांग्रेस स्रोतले दिएको सूचनाका आधारमा खबर प्रकाशित भएको थियो। तथापी न्यूजअभियान परिवार क्षमा चाहन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan