Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खाध प्रबिधिका उत्कृष्ट बिद्यार्थीहरु सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

असोज २९, न्यूज अभियान, काठमाडौं ।  नेपालका बिश्वबिधालयहरुमा खाद्य प्रबिधि विषयमा अध्य्यनरत उत्कृष्ट बिद्यार्थीहरुलाई गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड बाट काठमाडौंमा एक बिशेष समारोह बिच नगद पुरस्कार सहित  सम्मानित गरिएको छ ।                      

सम्मानित हुनेहरुमा त्रिभुवन बिश्वबिधालय बाट २०१७ का लागि प्रकृति ढकाल , २०१८ का लागि  प्रशान्त दाहाल र पुर्बान्चल बिश्वबिद्धालयबाट २०१८ का लागि सन्जय कार्की     रहेका छन । उनिहरुलाई बरिस्ठ खाध बैज्ञानिक प्रोफेसर भिस्मानन्द बैधले पुरस्कार  हस्तान्तरण गर्दै उज्ज्वल भबिस्यका लागि शुभकामना दिनु भएको थियो ।                                              

समारोहमा पुर्बान्चल बिश्वबिद्धालयका पुर्ब उपकुलपति प्रोफेसर जगत बहादुर के सी , नेपाल सरकारका पुर्ब सचिब उत्तम भट्टराई , खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका उपमहानिर्देशक उपेन्द्र राय , नेपाल खाध बैज्ञानिक तथा प्राबिधिक संघका अध्यक्ष नवराज उपाध्याय र शिबराज पन्तले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।           

कार्यक्रमको सभापतित्व गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरियल ट्रस्ट्का अध्यक्ष हिक्मत थापा र सन्चालन ट्रस्टका सदस्य सचिब नवराज दाहलले गर्नु भएको थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan