Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यानमारमा त्रिपक्षीय शान्ति वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार |
newsabhiyan

म्यानमार, २९ असोज (रासस÷सिन्ह्वा) ः म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ ।

म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन् ।
वार्ता निरन्तर भएका तार्किक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।
चार दिने वार्ताले विभिन्न चरणका छलफलहरूका आधारमा राजनीतिक रूपमा निकास दिने र मुलुक शान्ति प्रक्रियामा आउने अधिकारीहरूको विश्वास छ ।
वार्तामा म्यानमार सरकारकी परामर्शदाता आङ्साङ सुकी, प्रधान सेनापति सेन गेन मिन औङ हलाङ र विद्रोहीको तर्फबाट कायिन नेशनल युनियनका प्रमुख साव मुटु साए पोए सहभागी हुनुभएको छ ।
––– 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan