Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'खाता'खोल्न सहज: एनआईसी एशियाको न्यू प्रिमियम समुन्नति खाता अनलाइनबाटै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । एनआईसी एशिया बैंकको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै खोल्न मिल्ने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न सकिने जनाएको छ ।

अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नेछन् ।

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहज हुने बैंकले जनाएको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan