Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौंमा चहल पहल ह्वात्तै घट्यो, सडक सुनसान - हेर्नुहोस् तस्विर सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,१ कात्तिक ।  काठमाडौंमा चहल पहल ह्वात्तै घटेको छ । नबरात्रीको आज नवमीको दिनमा काठमाडौंका सडक सुनसान बनेका छन् ।

कामको, पढाईको शिलशिलामा काठमाडौंमा बसेकाहरु वडादशै मान्न आफ्नो गाउँ घर तिर लागे पछि काठमाडौंका सडक सुनसान बनेका हुन् ।

पसलहरु लगभग सबैजसो बन्द रहेका छन् । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan