Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोमबारका लागि विदेशी मुद्रा सटही दर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ र बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८६ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ ९९ पैसा रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan