Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘लिङ्ग महोत्सव’: लिंगसंगै महिलाहरुको सडकमा परेड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । विश्वभरी नै अनौठा उत्सव, महोत्सव र पर्वहर छन् । नेपालमा दशै चलिरहेका बेला जापानको नागाओकामा भने ‘लिंग महोत्वस’ चलेको छ ।

महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन् । यो जापानमा वर्षेनि हुने सबैभन्दा ठूलो लिंग महोत्सव हो ।

मार्च महिनाको दास्रो आइतबार मनाइने गरेको यो उत्सव जापानमा १७ औँ शताब्दीमा सुरु भएको थियो ।

उत्सवमा जापानी नयाँ विवाहित (१ वर्षभित्र विवाहित) महिलाहरु दुलहीको भेषभुषामा सजिएर उत्सवमा सहभागी हुन सडकमा निस्कन्छन् ।

काठ वा मैनबाट बनाइएको लिंगसंगै महिलाहरुको सडकमा परेड गर्छन। यो महोत्सवमा सहभागीहुँदा सौभाग्यवती भइने विश्वास रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan