Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चकलेटबाट दुर्गा भवानीको मूर्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan
newsabhiyan

दशैँमा दुर्गा मन्दिरहरुमा दुर्गा भवानीको धुमधामसँग पूजा हुन्छ । हिन्दु धर्माबलम्बीको महान चाड दशैँ नवरात्रको रुपमा भारतमा पनि मनाइन्छ । भारतको एउटा होटेलले चाहीँ दशैँमा दुर्गापुजाको नयाँ काइदा अपनाएको छ ।

भारतको कोलकातास्थित एक होटलमा छ सय किलो चकलेटबाट छ फिट अग्लो दुर्गाको मूर्ति तयार पारिएको छ । तीनजना कालिगढले ५६ घण्टा लगाएर उक्त मूर्ति तयार पारेका थिए ।

शुक्रबार नवमीसम्म उक्त होटलमा दूर्गामूर्ति दर्शनका लागि राखिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan